WEBVTT 1 00:00:00.000 --> 00:00:01.999 कम्प्युटर 2 00:00:02.000 --> 00:00:05.999 जबदेखी मैले आफ्नै कम्प्युटर किन्न सक्ने भए, तबदेखि नै मलाई कम्प्युटर मनपर्छ । 3 00:00:06.000 --> 00:00:08.999 यो उहिले, जब आधुनिक कम्प्युटर युगको शुरुवात भयो, तबको कुरा हो 4 00:00:09.000 --> 00:00:10.999 सन् ८० को दशकमतिर 5 00:00:11.000 --> 00:00:13.999 र यो क्रममा मैले धेरै थरीका कम्प्युटरहरु चलाएं 6 00:00:14.000 --> 00:00:16.999 र मैले, सार्वजनिक रुपमै एक वा अर्को थरीको कम्प्युटरप्रति आफ्नो झुकाव व्यक्त गरेको छु । 7 00:00:17.000 --> 00:00:23.999 तर हालसालै, धेरै मानिसहरुलाई जस्तै मलाई पनि यो स्वतन्त्र सफ्टवेयर को नारा प्रति चासो बढेको छ । 8 00:00:24.000 --> 00:00:25.999 यो के हो भन्ने बारेमा धेरै भ्रम छन् । 9 00:00:26.000 --> 00:00:27.999 र म यसकुरालाई स्पष्ट पार्न चाहन्छु । 10 00:00:28.000 --> 00:00:30.999 किनकी यो एउटा वार्षिकोत्सवको समय हो, 11 00:00:31.000 --> 00:00:33.999 र म सबलाई यो उत्सव मनाउन आह्वान गर्दछु 12 00:00:34.000 --> 00:00:35.999 र स्वतन्त्र सफ्टवेयरमा भर पर्न अनुरोध गर्दछु । 13 00:00:37.000 --> 00:00:38.999 यदि तपांइको धरमा 14 00:00:39.000 --> 00:00:40.999 पानीको पाइप छ भने, 15 00:00:41.000 --> 00:00:42.999 तपांईलाइ त्यो कसरी जडान गरिएको छ भन्ने बारे ज्ञान नहोला, 16 00:00:43.000 --> 00:00:44.999 तर तपांईको साथीलाइ यसबारे ज्ञान हुन सक्छ 17 00:00:45.000 --> 00:00:46.999 र उसले तपांईलाइ एउटा धारा बदल्ने वा पाइप थप्ने सुझाव दिन सक्छ, 18 00:00:47.000 --> 00:00:50.999 वा कुनै ठांउमा भल्भ फेर्ने सुझाव दिन सक्छ । 19 00:00:51.000 --> 00:00:52.999 त्यो गरेर तपांइले कुनै कानुन मिचिरहेको त ठहर्दैन नि, ठहर्छ र ? 20 00:00:53.000 --> 00:00:54.999 किनकी त्यो तपांइको घर हो र ती पाइपहरु पनि तपांइकै हुन् । 21 00:00:55.000 --> 00:00:56.999 तर तपांइ आफ्नो कम्युटरसंग त्यस्तो गर्न सक्नुहुन्न । 22 00:00:57.000 --> 00:00:59.999 तपांइको कम्पुटरको अपरेटिङ् सिस्टम संग तपांइ खेल्न पाउनुहुन्न । 23 00:01:00.000 --> 00:01:06.999 र आफ्नो अपरेटिङ् सिस्टम बारे तपांइका केही विचारहरु छन् भने ती तपांइ अरुसंग बाँड्न सक्नुहुन्न । 25 00:01:07.000 --> 00:01:11.999 किनकी apple र microsoft, जसले सबभन्दा चर्चित दुई अपरेटिङ् सिस्टम बनाउँछन् 26 00:01:12.000 --> 00:01:14.999 अनि ती अपरेटिङ् सिस्टम माथी आफ्नो स्वामित्वको बारे एकदम अडिग छन्, 27 00:01:15.000 --> 00:01:17.999 र अरु कसैले चाहेर पनि यसबारेमा केही गर्न सक्दैन । 28 00:01:18.000 --> 00:01:19.999 अब यो कुरा तपाँइलाई स्वभाविक लाग्न सक्छ : 29 00:01:20.000 --> 00:01:21.999 "ती कम्पनी हरुले त्यसो किन नगरुन त ?" 30 00:01:22.000 --> 00:01:23.999 तर वास्तवमा, तपाँइले आफुले चाहेको कुरा गर्न किन नपाउने त ? 31 00:01:24.000 --> 00:01:31.999 र केही गर्न चाहनेहरुको समुदायले परिवर्तन, सुधार र सहकार्य गर्न किन पाउँदैनन् ? 32 00:01:32.000 --> 00:01:33.999 आखिर विज्ञनले यसरी नै प्रगति गर्दै आएको छ... 33 00:01:34.000 --> 00:01:35.999 ज्ञनको भन्डार पुरै स्वतन्त्र हुन्छ। 34 00:01:36.000 --> 00:01:37.999 र असल विज्ञानमा सबै ज्ञान बाँडिन्छ, आदान-प्रदान गरिन्छ । 35 00:01:38.000 --> 00:01:39.999 यदि त्यस्तो गरिन्न भने -- त्यो विज्ञान खराब हुन्छ 36 00:01:40.000 --> 00:01:42.999 र यो एक किसिमको मनपरी हो । 37 00:01:43.000 --> 00:01:44.999 खास, यो साब कसरी शुरु भयो भन्दाखेरी 38 00:01:45.000 --> 00:01:46.999 एकजना रिचार्ड स्टलम्यान भन्ने व्यक्तिले 39 00:01:47.000 --> 00:01:49.999 २५ वर्ष अधि निधो गरे 40 00:01:50.000 --> 00:01:53.999 पुरा रुपमा शुरुबाटै एक नयाँ अपरेटिङ् सिस्टम बनाउछु भनेर । 41 00:01:54.000 --> 00:01:59.999 यो अपरेटिङ् सिस्टम लाई उनले GNU नामाकरण गरे, जसको पुरा रुप "GNU is Not Unix" हो 42 00:02:00.000 --> 00:02:01.999 किनकि यो Unix अपरेटिङ् सिस्टम होइन, 43 00:02:02.000 --> 00:02:04.999 यो धेरै किसिमले Unix जस्तै छ , 44 00:02:05.000 --> 00:02:10.999 तर यसको हरेक तत्व, हरेक भाग, code को हरेक सानो हिस्सा 45 00:02:11.000 --> 00:02:13.999 (र यो एकदम विशाल code हो, किनकि यो धेरै थरीका कम्प्युटरमा चल्नु परछ) 46 00:02:14.000 --> 00:02:19.999 यसको सन्चाल र देखभालको सम्पुर्ण जिम्मा समुदायले लिएको छ , ती सबै coders हरुको समुदाय 47 00:02:20.000 --> 00:02:25.999 जसलाई GNU समुदायमा स्वागत गरिन्छ, software लाई सुधार्न सहयोग गर्नको लागि । 48 00:02:26.000 --> 00:02:31.999 GNU का हरेक वितरण, जसलाई "distro" भनिन्छ , 49 00:02:32.000 --> 00:02:34.999 तिनिहरु सबको परिक्षण, प्रयोग र सुधार गरिन्छ 50 00:02:35.000 --> 00:02:39.999 ति मानिसहरुद्वारा, जसको एकमात्र स्वार्थ एक उत्कृष्ट अपरेटिङ् सिस्टम बनाउनु हो 51 00:02:40.000 --> 00:02:45.999 जसलाई विभिन्न थरीका कम्प्युटरहरुमा, सकेसम्म धेरै मानिसहरुले प्रयोग गर्न सकुन । 52 00:02:47.000 --> 00:02:53.999 अनि, एउटा समय आयो जब अपरेटिङ् सिस्टम को केन्द्रिय हिस्सा, जसलाई कर्णेल भनिन्छ, त्यो लेखिनु पर्ने भयो । 53 00:02:55.000 --> 00:02:56.999 एकजना लिनस टोर्भाल्ड्ल्स् नामका व्यक्ति, जसको बारेमा तपाँइले सुन्नुभएको होला, 54 00:02:57.000 --> 00:02:58.999 उनले कर्णेल लेखे र त्यो कर्णेलको नाम उनकै नाममा राखियो , 55 00:03:00.000 --> 00:03:01.999 लाइ - नक्स 56 00:03:03.000 --> 00:03:04.999 अथवा लिनक्स, जसरी केही मानिसहरु यसलाई उच्चारण गर्छन् । 57 00:03:07.000 --> 00:03:08.999 र निनक्स भनेको कर्णेल हो, जुन GNU मा काम गर्छ 58 00:03:11.000 --> 00:03:12.999 र म यहाँ छु, 59 00:03:14.000 --> 00:03:19.999 खालि तपाँइहरुलाई यो याद दिलाउन कि GNU र लिनक्स दुई खम्बा हुन् स्वतन्त्र सफ्टवेयर समुदायको, 60 00:03:20.000 --> 00:03:21.999 त्यस्तो मान्छेहरुको समुदाय जो यो विश्वास गर्छन् की सफ्टवेयर स्वतन्त्र हुनुपर्छ, 61 00:03:24.000 --> 00:03:25.999 र यो कुरा महत्वपुर्ण छ , 62 00:03:26.000 --> 00:03:27.999 कि प्रयोगकर्ताहरुको समुदाय सफ्ट्वेयर ग्रहण गर्न स्वतन्त्र हुनुपर्छ, 63 00:03:28.000 --> 00:03:35.999 त्यसलाई अपनाउन, परिमार्जन गर्न, सुधार गर्न र ती सुधारहरु वितरण गर्न स्वतन्त्र हुनुपर्छ, 64 00:03:36.000 --> 00:03:37.999 विज्ञान जस्तै । 65 00:03:38.000 --> 00:03:39.999 यसको मुख्य तात्पर्य यही हो । 66 00:03:40.000 --> 00:03:42.999 ठीक त्यसरी नै, जसरी असल वैज्ञानिकहरु सबैकुरा साझेगारी गर्छन, र सबै ज्ञान खुला अनि स्वतन्त्र राख्छन्, 67 00:03:43.000 --> 00:03:44.999 अपरेटिङ् सिस्टम र कम्प्युटर सफ्टवेयर पनि त्यस्तै हुनुपर्छ । 68 00:03:46.000 --> 00:03:47.999 यदि तपाँपनि GNU को समर्थक हुनुहुन्छ भने, 69 00:03:48.000 --> 00:03:50.999 यदि तपाँइ लिनक्सको समर्थन गर्नुहुन्छ भने, र फ्रि सफ्टवेयर फाउन्डेसनलाई मानपराउनुहुन्छ भने, 70 00:03:52.000 --> 00:03:55.999 तपाँइलाई लागिरहेको होला, "ठीक छ, तर म के गर्न सक्छु?" 71 00:03:56.000 --> 00:04:00.999 तपाँइले गर्न सक्ने सबैभन्दा सजिलो काम आफ्नो कम्प्युटरमा GNU/Linux अपरेटिङ् सिस्टम प्रयोग गर्नु हो । 72 00:04:01.000 --> 00:04:02.999 यो तपाँइले सोचेभन्दा धेरै सजिलो छ । 73 00:04:03.000 --> 00:04:06.999 "gnu.org" वेवसाइटमा जानुहोस र आफुलाइ सुहाउने अपरेटिङ् सिस्टम छ कि भनेर खोज्नुहोस् । 74 00:04:07.000 --> 00:04:09.999 सायद, यदि तपाँइलाई राम्रो graphical user interface मनपर्छ भने, 75 00:04:10.000 --> 00:04:13.999 केही यस्तो तपाँइलाई मनपर्न सक्छ : g-New-Sense, gNewSense 76 00:04:14.000 --> 00:04:16.999 त्यो तपाँइ gnu.org मा भेट्टाउन सक्नुहुनेछ । 77 00:04:17.000 --> 00:04:18.999 अथवा, यदि तपाँइ साँच्चिकै ॒॒॒॒॒॒॒॒॒॒॒॒तगडा कम्प्युटर जान्नुहुन्छ भने, 78 00:04:19.000 --> 00:04:20.999 तपाँइ आफै coding गर्न सक्नुहुन्छ । 79 00:04:21.000 --> 00:04:22.999 ज्ञानको सागरमा तपाँइलाई आफ्नो योगदान दिन मन लाग्ला, 80 00:04:23.000 --> 00:04:25.999 जसको फलस्वरुप नै GNU र निनक्स अहिलेको स्थितिमा छन् । 81 00:04:26.000 --> 00:04:27.999 जसरी भएपनि, 82 00:04:28.000 --> 00:04:29.999 मलाई आशा छ, तपाँइ म सँग हातेमालो गर्नुहुनेछ 83 00:04:30.000 --> 00:04:32.999 GNU लाई उसको पच्चिसौँ जन्मदिनमा शुभकामना व्यक्त गर्न । 84 00:04:33.000 --> 00:04:34.999 यो अहिले नै गरिहालौँ न .... 85 00:04:38.000 --> 00:04:39.999 जन्मदिनको शुभकामना, GNU ! 86 00:04:40.000 --> 00:04:41.999 पच्चिस वर्ष पुगेकोमा । 87 00:04:42.000 --> 00:04:43.999 भविष्यको अपरेटिङ् सिस्टम । 88 00:04:44.000 --> 00:04:45.999 स्वतन्त्रता ! 89 00:04:53.000 --> 00:04:54.999 चकलेट जस्तै मीठो । 90 00:04:55.000 --> 00:04:56.999 विश्वको सबैभन्दा गज्जबको अपरेटिङ् सिस्टम ... 91 00:04:57.000 --> 00:04:58.999 र यो सब खुल्ला छ, स्वतन्त्र छ । 92 00:05:49.000 --> 00:05:50.999 Caption: Bibek Paudel, Ankur Sharma, Shankar Pokharel